क्युबा : दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

बीबीसी । विमान दुर्घटनाबारे अनुसन्धान गरिरहेका क्युबाका अधिकारीहरूले एक सयभन्दा बढीको ज्यान जाने गरी दुर्घटनामा परेको एउटा विमानको ब्ल्याक बक्स फेला परेको बताएका छन्। राजधानी हवाना नजिकै भएको उक्त दुर्घटनामा तीनजना यात्रु मात्रै बाँच्न सफल भएका थिए। सरकारी टेलिभिजनमा कुरा गर्दै क्युबाका यातायातमन्त्रीले फ्लाइट डेटा रेकर्डर फेला पर्नु दुर्घटनाग्रस्त विमानको अनुसन्धानमा महत्त्वपूर्ण उपलब्धि भएको बताए। … Continue reading क्युबा : दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो